राष्ट्रपतिकी पत्नीको नांगो फोटोसुटले मच्चायो हंगामा (फोटो फिचर)
SHARE THIS POST :


एजेन्सी । चर्चित मोडल इटालियन–फ्रेन्च गायिका गीतकार कार्ला ब्रुनीले २३ डिसेम्बरमा आफ्नो जन्मदिन मनाएकी छन् । कार्लाको जन्म सन् १९६७ डिसेम्बर २३ का दिन भएको हो ।



ब्रुनीले सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलास सारकोजीसँग विवाह गरेकी थिइन् । उनीहरुबीच एक डिनर पार्टीमा भेट भएको थियो । १९ वर्षको उमेरदेखि मोडलिङ गर्न सुरु गरेकी उनले सन् १९९७ मा मोडलिङ छोडेर संगीत क्षेत्रमा लागेकी थिइन् । उनले सन् २००२ मा रिलिज गरेको पहिलो एल्बमले निकै चर्चा कमाएको थियो । उनले गरेका केही उत्तेजक फोटोसुटले भने बेला बेलामा हंगामा मच्चाउने गरेका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.