अग्लो भवनमा ठोक्किँदा दुर्घटना, ८ जनाको मृत्यु
SHARE THIS POST :

मिडिया एनपी, काठमाडौं, ७ चैत । दुबईबाट रुसका लागि उडेको विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको भोलिपल्ट फेरि अर्काे जहान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

ब्राजिलको साओपाउलो शहरमा एक जहाज उड्ने बित्तिकै दर्घटना हुँदा चालक दलका सदस्य सहित ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फ्लाईदुबईको विमान दुर्घटना, ६१ जनाको मृत्यु
सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको बताइएको छ । सो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यको मृत्यु भएको जनाइएको छ ।
यद्यपी सो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.