जानी राखौ :- हामी सबैले अब ‘फ्रि’ मा फेसबुक चलाउनुहोस् । (तरिका सहित)
SHARE THIS POST :

मिसन 24 न्युज
अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस् । फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको notice पढ्नुहोस्


१ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो जान्नु जरूरी छ, किनकि फ्रि facebook use गर्नको लागी app download गर्नु पर्छ ….कतिपय Samsung मोबाइलहरू मा app download गर्न मिलदैन् । यदि तपाइले app download गर्न नमिल्ने मोबाइल चलाइरहनु भएको छ भने तपाइ ले free मा फेसबुक चलाउन सक्नुहुन्न् । How-to-use-free-facebook-using-NMD-VPN
२- app download गर्न मिल्छ भने http://www.operamini.com/ मा जानुहोस् , र 7.1 को opera mini download गर्नुहोस् । याद राख्नुहोस् opera mini को अरू point जस्तै 4.4, 3.2, 4. 6 को app पनि हुन्छन् , त्यसबाट फ्रि फेसबुक चलाउन मिल्दैन , त्यसेले opera mini 7.1 app मात्र download गर्नुहोस् ।
 ३ – यदि तपाइलार्इ माथी दिइएको लिंक बाट app search गर्न गाह्रो भयो भने म्यासेज बक्समा गएर opera mini लेखेर 2000 मा पठाउनुस् । त्यसपछि digi ले तपाइलाइ opera mini download गर्ने website दिन्छ्, । त्यसपछि सजिलै download गर्न सक्नुहुन्छ् ।
४ – opera mini download गरिसकेपछि अब internet ब्याग गर्नुस । र internet बन्द गर्नुस् । तपाइले डाउनलोड गरेको app प्राय nokia mobile मा app > game मा गएर बस्छ भने कतिपय सिस्तममा downloader file मा गएर बस्छ । त्यो खोजेर open गर्नुस् ।
५ – अब त्यो app खुल्छ् र http//www. sarching >>>> google page अ।उँछ । sarching मा क्लिक गर्नुस् र o.facebook.com type गरि sarch गर्नुस् । याद राख्नुहोस – यदि तपाइले अगाडि 0. नराखेरै फेसबुक सिधै खोल्नु भयो भने छुट्टै चार्ज लाग्ने छ।
६ – अब तपाइको फेसबुक खुल्छ् । र मजाले २४ सै घन्टा चलाउन सक्नुहुन्छ् याद राख्नुहोस् – यो फ्रि फेसबुक मा तपाइले फोटो र भियियो हरू upload गर्न र हेर्न सक्नुहुन्न् । हेर्नुभयो भने छुट्टै चार्ज लाग्ने छ । यस्मा फोटो र भिडियो हेर्न र upload गर्न बाहेक अरू सबै गर्न सक्नुहुन्छ् । र अर्को कुरा यो app चलाउदा तपाइको सिम मा minimum १ sen पैसा र date हुनुपर्ने छ । यो सुबिधा DIGI को सिम बाट इन्टरनेट चलाउने साथीहरूका लागी मात्र उपलब्ध छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.