कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३ हजार ५ सय १७ जना उत्तिर्ण (नतीजासहित)
SHARE THIS POST :

काठमाडौं, ११ साउन - कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ।

गएको असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको नजिता मंगलबार सार्वजनिक गरिएको हो।

परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तिर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र ९एचआरडी०ले जनाएको छ।


यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ।

यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए।

नतीजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.