राजधानीमा भूकम्पको धक्का महशुस, अझै रोकिएन परकम्प जाने क्रम
SHARE THIS POST :

डिसीनेपाल डटकम – गत बैशाख १२ गते गएको महाभूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन । यही क्रममा शुक्रबार दिउँसो २ बजेर ४० मिनेट जाँदा रेक्टर स्केलको परकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ..केन्द्र भएर परकम्प गएको हो । यसअघि असार २४ गते दोलखा केन्द्र भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो ।

अहिलेसम्म ४६६ वटा परकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.