छोरी भएकै कारण आमाले फ्याकिन् झाडीमा आफ्नै बच्चा, जिवितै उद्दार शरिरभरी किरा घुमिरहेको थियो....
SHARE THIS POST :

छोरी जन्मिएको भन्दै झाडीमा फ्याकियो आफ्नो छोरीलाई । फ्याकिएको बच्चा कपडामा लपेटीएको अवस्था र शरिरमा किराहरु घुमिरहेको थियो । समयमा नै पुलिस  पर पहुंची रेलवे पुलिस ने तो और शर्मनाक हरकत कर डाली। तस्वीरें।


यो घटना, भारत पन्जाबको अबोहर शहरको हो । नवजात बच्चा मोडल टाउनमा बनिरहेको रेलवे लाइन नजिकैको झाडिमा भेट्टाइएको थियो । त्यहि बाटो हिड्ने क्रममा एक व्यक्तिले उक्त बच्चा रोइरहेको सुनेपछि बच्चालाई त्यहाँबाट उठाइएको थियो । मानिसहरुले जब बच्चालाई उठाएर उनको शरिरका किराहरु झार्दै थिए त्यहि समयमा रेलवे चौकीका प्रमुख पुगेका थिए । अनौठो र लाजमर्दो कुरा के छ भने उक्त बच्चालाई तुरुन्त हस्पिटल लैजानुको सट्टा पुलिस भन्छ कि - बच्चालाई पुन: झाडिमा राख्नुहोस् हामीलाई सबुतको रुपमा एउटा फोटो खिच्न दिनुहोस् ।
त्यहाँ उपस्थित व्यक्तिहरुले यसको बिरोध पनि गरेका थिए तर पुलिसका प्रमुखले बच्चालाई पुन: झाडिमा राखेर फोटो खिचेरै छोडे । त्यसपछि बच्चालाई प्राइवेट अस्पताल लगिएको थियो । शिशु रोग विशेषज्ञ डा. सतीश जैनका असुसार बच्चालाई किराले धेरै ठाउँमा टोकेको छ । इन्फेक्शनबाट बचाउनको लागि उपचार भैरहेको र बच्चाको स्थिति सामान्य भएको बताएका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.