छवि राज वैबाहिक सम्बन्धमा बाँधिदै,..... अदालत पुगिन् रेखा ...हेर्नुहोस्
SHARE THIS POST :

काठमाडौँ : निर्माता छबिराज ओझा र अभिनेत्री रेखा थापा १० वर्ष बैवाहीक सम्बन्ध तोडेर छुट्टै बस्न थालेको ४ वर्ष वितिसकेको छ ।


दुबै जना नयाँ जोडीमा बाँधिएका छैनन् । छुट्टै बस्न थाले पनि समय समयमा दुई जनाको सम्बन्धले चर्चा पाइरहे ।
एक अर्कामा बोध नहुँदा छवि राज ओझाले विबाह गर्ने मनस्थिती बनाएका छन् । परिवारको दबाबमा परेर छविले विबाह गर्ने सोच बनाएको श्रोतले जानकारी दिएका छन् । छिवले यही भदौ महिनामा घर जमबसाल्ने मनोस्थिती बनाएका भए पनि को संग सम्बन्ध गाँस्दैछन्, भने गोप्य राखेको श्रोतले बताएका छन् ।

छुट्टै बस्न थलेको ४ वर्ष बितिसक्दा पनि कानुनी रुपमा डिर्भोस भने गरेका थिएनन् । केही दिन अगाडी भने छविले थापासंग डिभोर्स मागेका थिए । त्यसै अनुसार दुबै जना काठमाडौँ जिल्ला अदालत पुगेका थिए । यसले गर्दा पनि के आँकलन गर्न सकिन्छ, भने छविले विबाह गर्न मनोस्थिती बनाएको र थापासंग डिभोर्स नगरी सम्बन्धमा बाँधिदा अफ्ठ्यारा हुन सक्ने भएकाले अविले डिभोर्स थापासंग मागेको हुन सक्ने आँकलन गर्न सकिन्छ । कानुनी रुपमानै डिर्भोस गर्नले वैबाहिक सम्बन्धमा खटपट नहोस् भन्ने हेतुले औपचारिक रुपमा डिभोर्स मागेको हुन सक्छ ।

थापाले ओझसंग १६ वर्षको उमेरमा नै बिैबाहिक सम्बन्धमा बाँधिएका थिए । दश वर्ष लामो वैबाहिक जीबनसंगै काटेका थापा अहिले २७ वर्ष पुगेकी छिन्, भने ओझले ५१ औँ जन्मदिनको केक काटिसकेका छन् ।

केही समय अधि मात्रै शिल्पा पोखरेलसंगको सम्बन्धले चर्चा पाएको थियो । तर, त्यो बजारमा हल्ला मात्रै भयो विबाह बन्धनमा भने बाँधिन सकेनन् । शिल्पा र छबिको सम्बन्ध पहिले जस्तो नभएकाले छविको जोडी को होलान् त ? भन्ने विषयले अहिले चर्चा पाइरहेको छ । छबि फिल्म तथा मोडलिङ क्षेत्रकै सम्बन्धित युवतीसँगै प्रेममा सम्बन्धमा रहेको भने श्रोत बताएको छ । ओझाको लागि यो चौथो बिबाहहुनेछ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.