किन पछ्यौराले मुख छोपेर हिँड्छिन बिष्णु माझी ? कसैले चिन्दैनन् उनलाई (हेर्नुहोस भिडियो)
SHARE THIS POST :

ताजाखबर। करिब दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आएपछि निकै हलचल भएको थियो ।


छोटो समयमा नै उनले त्यतिबेला चलेका लोकदोहोरी गायिकाहरु बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्लाई टक्कर दिँदै अगाडी बढिन् ।

बिष्णु सबैकी प्रिय गायिका हुन्, तर न त उनलाई कसैले देखेको छ, न त उनलाई कसैले चिन्छन् । पाँच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । उनि नेपालमा पनि पछ्यौराले मुख छोपेर हिड्छिन् ।

भिडियोमा हेर्नुहोस् उनको रामकहानी:

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.