भुकम्पले घरभित्र पुरिएको सरापेलाई एकवर्ष पछाडि जिउँदै उद्धार (भिडियो)
SHARE THIS POST :

ताजाखबर। कलाकारतिाको क्षेत्रमा एक यस्ता कलाकार छन् जो पार्दमा आफ्नो साथीहरुलाई गाली गरेरै चर्चित छन् । पर्दा उनी हत्तपत्त अरुलाई राम्रो मुखले वोल्दैनन् । उनी अरुलाई झपार्न, हकार्न र सराप दिन मै व्यस्त रहन्छन् त्यसैले त उनी कलाकारीता क्षेत्रमा “सरापे” को नामले चर्चित छन् ।


उनी हुन्, सिन्धुली कमलामाईका स्थाई वासिन्दा यादव देवकोटा “सरापे” । सानै देखि नै आफ्नो गाउँ ठाँउमा हुने हरेक कार्यक्रममा उपस्थित दर्शकलाई हसाँउने उनी आजभोलि कमेडी गाइज नामक सिरियलवाट आफ्नो कला प्रस्तुत गरीरहेका छन् ।

गत वर्ष महाभुकम्पमा परि एकाएक हराएका कलाकार सरापे एकवर्ष पछि जिउदै माटो मुनि पुरिएको अवस्थामा भेटिएका छन् । हाल उनी आफूलाई एन.के टिभि वाट प्रसारणमा आउने कमेडि गाइज नामक सिरियलमा व्यस्त छन् । यसमा उनी अर्का हाँस्यव्यगका चर्चित पात्र शुरेस थापा दर्शने संग मिलेर उक्त सिरियल लेखन तथा निर्देशन गर्नुका साथै कलाकारको रुपमा “सरापे” भएर आएका छन् ।

हरेक हप्ता एन.के टिभि मार्फत दर्शकलाई हसाँउन आउने कमेडि गाइजमा कलाकारको रुपमा शुरेस थापा “दर्शने”, राजु कमेडि, अनिता दंगाल, यादव देवकोटा “सरापे”, सुरविर पण्डित लगायत कलाकारको जोडदार अभिनय रहेको छ भने लेखन तथा निर्देशन शुरेस थापा “दर्शने” तथा यादव देवकेटा “सरापे” ले गरेका छन् ।

भिडियो:

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.