BREAKING : मनिषाको हत्याको रहस्य खुल्यो,बाहिर आएका सबै कुरा झुट, वास्तविक हत्याको कारण त यस्तो पो रहेछ .....
SHARE THIS POST :

मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ । दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ ।

कुराकानी हुँदै गर्दा मोबाइल र

फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो । उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो ।
म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् । मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.