एक रातको कति रकम ? भन्ने प्रश्न गरेपछि सन्नी लियोनले दिइन यस्तो प्रतिक्रिया
SHARE THIS POST :

गुजरात । भारतीय अभिनेत्री तथा पोर्न स्टार सन्नी लियोनले पत्रकारलाइ झाप्पड हानेकी छिन । उनले अन्र्तवार्ताको क्रममा पत्रकारमाथि झापड प्रहार गरेकी हुन पत्रकारले सन्नीलाई एक रातको प्रोग्रामको कति रकम लिनुहुन्छ ? भनरे सोधे लगतै पत्रकारको गालामा झाप्पड हानकी हुन ।होलीको अवसरमा गुजरातमा बिहिबार आयोजित ‘प्ले होली विथ सन्नी लियोन ’ कार्यक्रममा पत्रकारले यस्तो प्रश्न गरेपछि दर्शकको सामुन्ने नै झाप्पड हानेकी हुन । उनले पत्रकारलाइ झापड हानेपछि उक्त कार्यक्रमा एकाएक हंगामा मच्चिएर कार्यक्रम स्थगित भएको थियो

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.