३० हजार फिटको उचाइमा उडीरहेको जहाजभित्र अचानक आगलागी

काठमाडौँ । अमेरीकामा उडीरहेको जहाज भित्र एक युवकको मोवाइलमा आगलागी भएपछि हंगामा मच्चिएको छ । वाशिंगटनको बेलिंघम एयरपोर्टबाट एलास्का लागी छुटेको उक्त विमान भित्र सवार ति युवाको मोवाइलमा पहिले आगो देखियो र त्यसपछि त्य बिस्फोट हुन पुग्यो जस्ले विमानभित्र सवार यात्रुहरु त्रसित हुन पुगे । उक्त आगलागी त्यतिबेला भयो जतिबेला विमान समुन्द्रको ठिक माथी उडीरहेको थियो ।
बिदा मनाउन छुट्टीमा हिँडेका युवकले विमान भित्र समय कटाउन आइफोनमा फिल्म हेर्न खोज्दा त्यसमा जडित लीथियम ब्याट्रीबाट आगलागी भएको थियो । आगलागीबाट कुृनै असर नपरेपनि विमान भित्रै भाग दौड भने भएको इंडिपेंडेंट डट को डट यूकेले जनाएको छ । ऐजेन्सीको सहयोगमा
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses