सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पको ठुलो धक्का
SHARE THIS POST :

काठमाडौँ, ०१ फागुन - आज फागुन १ गते राती ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का महशुस भएको छ।


राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड भए अनुसार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । गत बैशाख १२,  १३ र २९ गते गएको भूकम्पछि निरन्तर नेपालमा भूकम्पका पराकम्पन जान रोकिएको छैन।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.