‘भ्यालेन्टान्सडे’का रोचक कुरा
SHARE THIS POST :

अमेरिकामा क्रिसमसपछि ‘भ्यालेन्टाइन्सडे’कै दिन सबैभन्दा बढी कार्ड आदान–प्रदान हुने गर्छ ।
साउदी अरबमा ‘भ्यालेन्टाइन्सडे’माथि प्रतिबन्ध लगाइएको छ । यो दिन रातो गुलाब, मुटु आकारका कुनै पनि वस्तु र ‘गिफ्ट’ बिक्री–वितरण गर्न पाइँदैन । रातो पहिरनमा सजिएर घरबाहिर निस्किनेलाई ‘भ्यालेन्टाइन्सडे’ मनाएको आरोपमा सजाय दिइन्छ ।
‘भ्यालेन्टाइन्स डे’मा संसारभर पाँच करोडवटा गुलाबको बिक्री हुने गरेको अनुमान छ । ‘भ्यालेन्टाइन्सडे’मा फूल किन्नेमध्ये ७३ प्रतिशत पुरुष हुन्छन् ।
‘भ्यालेन्टाइन्सडे’मा बिहेका लागि औसत दुई लाख २० हजारले प्रस्ताव पर्ने गरेका छन् । वर्षभरिमा हुने प्रेम प्रस्तावको यो करिब १० प्रतिशत हो, नया पत्रिकाबाट ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.