जापानमा पाँच नेपाली पक्राउ
SHARE THIS POST :

२० माघ, काठमाडौं । अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपाय रचेर कामदारलाई जापान पठाउन थालेका छन् ।मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको आजको नागरिक दैनिकमा समाचार छ ।


बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागेर अनुसन्धान गर्दा उनीहरु दलाललाई मोटो रकम तिरेर जापान प्रवेश गरेको पुष्टि भएको हो ।भिक्षु भेषमा जापान कामदार पठाउने दलालले एयर टिकटबाहेक १३ लाख रुपैयाँ सम्म असुल्ने गरेको पक्राउ परेकाहरुबाट खुलेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.