फेरी गयो शक्तिशाली भूकम्प ठुलो धक्का पुरा पद्नुहोस
SHARE THIS POST :

अफगानिस्तानमा बुधबार बिहान फेरि शक्तिशाली भुकम्प गएको छ । दक्षिणी अफगानिस्तानको जारमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भुगर्ब विभागले जनाएको छ ।भूकम्पको धक्का राजधानी काबुल र अफगानिस्तानका अन्य क्षेत्रलगायत पाकिस्तानका केही भूभागमा महसुस गरिएको छ ।भूकम्पका कारण त्यहाँ ठूलो क्षति नभएपनि दर्जनौ घरहरुमा क्षति पुगेको अफगान अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि गत सातामात्रै अफगानिस्तान र पाकिस्तानको सिमानामा केनद्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।




Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.