कलेज लाइब्रेरीमा पोर्न भिडियो बनाउँदा विद्यार्थी पक्राउ: भिडियो सहित
SHARE THIS POST :

ओरेगन, माघ १७ –  युनिभर्सिटीको लाइब्रेरीमा आफ्नो स्तन देखाउँदै पोर्न जस्तै भिडियो बनाएको अरोपमा एक १९ वर्षीय किशोरी पक्राउ परेकी छिन् ।   उक्त भिडियो अनलाइनमा आएपछि सार्वजनिकरुपमा अश्लिलता फैलाएको आरोपमा केन्ड्रा सन्डरल्याण्ड पक्राउ परेकी हुन् ।


उनीविरुद्धको आरोप पुष्टि भएमा उनलाई १ वर्षसम्म जेल सजाय हुनसक्छ ।   २ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको छ ।   न्युयोर्क डेलीका अनुसार उक्त भिडियो रेप्टक्यामस नामक वयस्क साइटको नाममा रजिस्टर गरिएको छ । ओरेगन स्टेट प्रहरीका अनुसार सन्डरल्याण्ड उक्त युनिभर्सिटीकी पूर्व विद्यार्थी हुन् ।  

युनिभर्सिटीका प्रवक्ता स्टिभ क्लार्कका अनुसार सन्डरल्याण्ड ह्युमन डेभलप्मेन्ट र फेमिली साइन्स प्रोगामका लागि भर्ना भएकी थिइन् । भिडियो गत वर्ष खिचिएको उनले बताए ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.