आज बीहन नबलपरासीको जंगलमा दुई युवती काटेर टुक्रा टुक्रा परी हत्या गरीफालिएको अवस्थामा शव फेला परेको छ
SHARE THIS POST :

हत्या गरी फालिएको अवस्थामा आइतबार   ठोकठाकेमा २  व्यक्तिको शब फेला परेको छ ।  ठोकठाके –४ स्थित  बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका  अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका  हुन् । घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल ठोकठाके  ल्याइएको छ । स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.