पृथ्वीको भन्दा १० गुणा ठूलो ग्रह भेटियो, जस्को नाम प्लानेट नाइन राखियो
SHARE THIS POST :

अमेरिकाकाको क्यालिर्फोनिया इनस्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पृथ्वीको भन्दा १० गुणा ठूलो आकार भएको नयाँ ग्रह फेला परेको बताएका छन् । जसको नाम प्लानेट नाइन राखिएको छ । प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धान रिर्पोटका सहलेखक कोनस्टान्टिन बेटेगिनले बताए ।

बेटेगिनले उक्त ग्रह अस्तित्वमा रहेको भन्दै अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित रहेको उल्लेख गरे । प्लानेट नाइनको अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकको विश्वास छ ।
लामो अनुसन्धान पछि थाहा लागेको अनुसन्धानको थप रहस्य केही समय पछि बाहिर ल्याउने अनुसन्धानमा खटीएका वैज्ञानिकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.