BREAKING : पोखराको फेवा तालमा ८ जना चढेको दुंगा पल्टियो, खोजीकार्य जारी !
SHARE THIS POST :

फेवातालमा डुङ्गा पल्टिदा २ जना बेपत्ता, ६ को उद्धार

पोखराको फेवातालमा डुङ्गा पल्टिदा २ जना वेपत्ता भएका छन् । ६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २ जनाको अवस्था रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागी पोखराको मेट्रो सिटि अस्पतालमा लगिएको छ । डुङ्गमा सवार मध्ये ७ जना काठमाडौंका तथा एक जना पोखराका स्थानिय रहेको खुले पनि उनीहरुको परिचय खुलेको छैन । ताल पारिको लेक होटेलको डुङ्गामा क्षमता भन्दा बढि यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले आशंका गरेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.