अपडेट दुखद खबर फेरी आज त्रिशूली नदीमा बस खस्दा २० जनाको मृत्यु : १७ घाइते, एक बेपत्ता पुरा समाचार पढ्न क्लिक गर्नुहोस
SHARE THIS POST :

चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस आज बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा 20 जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ भने ६ जनाको उद्धार हुने क्रम जारी छ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो ।Busincluding Accident at Trisuli and 20 People Dead on the Spot. No less than 20 individuals have kicked the bucket after a traveler transport dove into Trishuli Stream along the Narayangadh-Muglin street segment right off the bat Friday morning. The disastrous transport, Ga 1 Kha 3709, in transit to Pokhara from Gaur, Rautahat fell somewhere in the range of 200 meters off the street at Chandibhanjyang-6 into Trishuli Stream at around 3 am toward the beginning of today killing 20 individuals  two ladies and harming 17 others, educated Chitwan Police Boss SP Basanta Kunwar.

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.