जोया मायाको श्राप लाग्नेछ त्यो जिबन थापा लाइ आफ्नै रगत आफ्नै सन्तानलाइ टुहुरो बनायौ पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
SHARE THIS POST :

जोया मायाको श्राप लाग्नेछ त्यो जिबन थापा लाइ आफ्नै रगत आफ्नै सन्तानलाइ टुहुरो बनायौ
पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्हराएछ मानबता हराए छ बिस्वास

 खै कसरी सम्बोधन गरु मेरो देशका केही घाती निर्दयी निष्ठुरी पापी मान्छेलाइ कठै जोया बिचरी यी हुन सच्चा माया गर्ने एक नारी आफ्नो सारा खुसी आफ्नो परिवार त्यागेर गाउका दौतरी संगीसाथी त्यागेर बादल पारी देशको

नलायक कलङ्क बिस्वासघाती सङ्ग सच्चा माया सुम्पिएर उस्लाइ जुनिजुनी साथ दिने बाचा गरि आएकी फिलिपिनी जोया आज अलपत्र परीन माया गर्नु तिम्रो गल्ती हैन जोया बिस्वास गर्नु भुल भयो तिमी त हाम्री भाउजू,बुहारी,छोरी आमा हौ तर यो सामाजले बुझ्यो सरकारले कानुनले बुझेन बुहारीलाइ न्याय दिलाउन अधिकार दिलाउन बिर्सेर नाबालक बाबा बिनाको 2 छोरा बोकि माइतीघर पठायो कठै के होला अब जोयाको जीवन फिलिपिनमा कति घिर्णा गर्लान उनको सामाजले बाउ बिनाको छोरा बोकेको देख्दा कहाँ पुग्ला उनको परिवारको इज्जत जोया आखिर तिम्रो चोखो माया बुझेन तिम्रो निष्ठुरी श्रीमानले तिमी श्रीमान र नेपाल बाट टाढा नै भयौ पाइनौ तिमिले न्याय आफ्नै देश जादैछौ शुभयात्रा बाकी जीवन सुखमय बिताउन प्रयत्न गर्नु धिकार छ मेरो देशको कानुनलाइ जोया जस्तै पराइ देश भारतीय नागरिकलाई बिना प्रमाण नागरिक्ता दिलाउन सक्ने अन्धो सरकार अन्धो कानुनले 2 निर्दोष सन्तान नेपाली कुलङ्गार बाउ भएनी नेपालिका सन्तान हैनन?के नागरिक्ता दिन मिल्दैन? के एउटा छोराले बाउको हग अधिकार पाउन सक्दैन? तिमिले त प्रमाण खोज्यौ सरकार अनि कानुन बिहे दर्ता नगरी बाउको हग अधिकार जमाएर जिन्दगी गुजारेको हाम्रो पुर्खा हैन? हाम्रै आँखा वरी परी छन एक चोटि सोधेर हेर तिम्रो हजुर बा हजुर आमाको बिहे दर्ता भएको छ छैन कम्से कम छोराले पाउने बुहारीले पाउने अधिकार दिएको भए असल कर्तव्य निभाउथ्यौ देशको शिर झुकाएका छौ
आज कहा गयौ माइती घर अनि आमा समूह ?

एउटी बुहारीलाइ यस्तो दुख पर्दा गर्बको साथ हासी हासी बिदाइ पो गरिएछ साचिकै खुसिको हासो छोड्दै रहेछन एक चोटि सम्झ सोच आफ्नै बुहारी चेली छोरी सम्झेर जोयाको हासोमा के खुसी थियो त ????बिदाइका हात हल्लाउदै भन्दैछ्न घर फर्काउन सफल भयौ मेरो भनाइ यो होइन कि उनिलाइ उनको घर फर्काउनु हुदैन तर उनिलाइ न्याए दिलाएको भए हासी हासी 2 छोरा संग यहि देश नेपालमा रमाउदै जीवन गुजार्थिन कि उनी एक्लि थिनन 2 छोरा थिए निष्ठुरी बिश्वास घाती मेरो देशको कुलङ्गार तिम्रो बनावटी माया जालमा पारी जोयाका सारा खुसी उन्को आफ्नो संसार भुल्न बाध्य बनाएर संगै जुनि बिताउने बाचा गरि सात समुन्द्रकी चेलिलाइ तिम्रो देशमा ल्याएर अलपत्र पार्यौ बिर्सियौ तिमिले उनको चोखो माया आज लात हान्यौ कुल्चियौ तिमिले चोखो मायालाइ। धिकार छ तिमिलाइ एउटा नारी आमा चेली बुहारी श्रीमतिलाइ यस्तो अबस्थामा पुर्यायौ पाप लाग्ने छ तिमिलाइ जोयाको चोखो मायाको श्राव लाग्नेछ एक दिन माया बिना टड्पिनेछौ धिकार छ तिमिलाइ आफ्नै रगत आफ्नै सन्तानलाइ टुहुरो बनायौ निर्दोष छोरालाइ आज बाउ बिनाको छोरा बनायौ तिमिले यो जुनि त के सयौ जुनि सम्म माफी पाउने छैनौ सायद लेख्दै जादा उपन्यास इतिहासको पाना भरीएला आँसु झार्दै मेरो कलम यहि रोख्छु
म यहि देश नेपालको नागरीक
 इन्द्र संगित बुढाथोकी बाझकाडा ४ सल्यान

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.