फेरी भयो अर्को दुर्घटना ,बैतडीमा बस दुर्घटना हुदाँ ८ जनाको मृत्यु, १९ घाइते
SHARE THIS POST :

बझाङ, ३१ साउन । बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना भएको हो ।


दुर्घटनामा ८ जनाको ज्यान गएको रिपोर्ट आएपनि पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.