मुखको दुर्गन्ध कसरी हटाउने ? अपनाउनुहोस् यी घरेलु
SHARE THIS POST :

१. खानामा रेसादार /फाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्।
 २. एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।

 ३. बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।
 ४. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्।
 ५. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।
 ६. हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् ।
 ७. पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।
८. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।
९. बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस् ।
१०. हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.