अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले गैरकानुनी कामदार फिर्ता हुने समय तोक्यो |
SHARE THIS POST :

काठमाडौं ।
कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ ।

अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो। सेप्टेम्बरसम्म फर्किने अर्वध कामदारलाई पुनः कोरिया जान पानउे छुट समेत दिइएको छ ।



यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

दक्षिण कोरियाले अबैध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.