प्रेस कन्फरेन्समा ‘ग्रेट ग्र्याण्ड मस्ती’फिल्मका पुरै टिम रोए..
SHARE THIS POST :

एजेन्सी।

मुम्बईमा शनिबार फिल्म ‘ग्रेट ग्र्याण्ड मस्ती’को प्रेस कन्फरेन्स थियो। रितेश देशमुख, विवेक ओबरोय, आफताब शिवदासानी र उर्वशी रौतेला सहित फिल्मको पूरा टिम दुखमनाउ गर्दै इमोशनल भए । निराशा थियो, फिल्म लिक भएको बारेमा


मडियासंग कुरा गर्दै गर्दा उर्वशी त रुनै लागिन। यस्तो अन्य कुनै निर्मातासंग नहोस् उर्वशीले आँखा रसाउँदै पाइरेसी रोक्न सरकारलाई अपील गरिन।
पुरै टिम फिल्मको प्रमोशन र रिलिजलाई लिएर निकै एक्साइटेड थियो। फिल्म रिलिज नहुँदै जब फिल्म हेरिसकेको सामाजिक सञ्जालमा बताइयो उर्वशीलाई रुनु न हास्नु भयो। उर्वशीलाई फिल्ममा आफ्नो रोल निकै मन परेको थियो, निकै मेहेनत लागेको थियो, तर समय अगावै फिल्म लिक भइदिँदा उनले निराशाको आँशु झारिन।
फिल्म यहि जुलाई २२ मा रिलिज हुँदैछ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.