एकैदिनमा ह्वातै घट्यो सुनको भाउ ..पुरा पढ्नुहोस
SHARE THIS POST :

काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि लगातार ओरालो लागेको सुनको भाउमा बिहीबार सामान्य गिरावट देखिएको छ ।


अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ १ सय ५० रुपैंयाँले घटेको हो ।
यसअनुसार प्रतितोला छापावाल सुन ४८ हजार ४ सय तथा तेजावी सुन ४८ हजार १ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला ७ सय ७५ रुपैंयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.