"Flash News" मनिषाको हत्याको रहस्य खुल्यो,बाहिर आएका सबै कुरा झुट, वास्तविक हत्याको कारण त यस्तो पो रहेछ ..... हेर्नुहोस भिडियो सहित
SHARE THIS POST :

नेपाली फुटबलर विमल घर्तीमगरले आफ्नी बहिनीको हत्या भएको अडान लामो समयसम्म पनि राखेका थिए । बहिनी मनिषाको आत्महत्या भएको भन्ने खबर जताततै छाउँदा पनि विमलले हत्या भएको र त्यसको छानविन गरी कारवाहीको माग हुनुपर्ने अडान जारी राखे ।

त्यतिमात्र होइन, सामाजिक सञ्जाल फेसबुकमार्फत पनि विमलले आफ्नो पीडा राख्दै हत्याको अनुसन्धान नभए मुलुकका लागि फुटबल नखेल्नेसम्मको घोषणा गरेका थिए ।

अन्ततः विमलको अडानको नजिक प्रहरी अनुसन्धान पुगेको छ । पोलिग्राफ गरी मनिषाका प्रेमी आशिष चौधरीको बयानलाई सकारेर आत्महत्या भएको भन्ने हल्लालाई माथ खुवाउँदै प्रहरीको तीन साताको अनुसन्धानले मनिषाको हत्या भएको ठहर गरेको हो ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.