मनिषाले विमललाई फेसबुक मार्फत भनेको अन्तिम शब्द ................हेर्नुहोस

१३ जेठ, काठमाडौं ।कावासोती- फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित
२१ घण्टा अघी मात्र फेसबुक प्रोफाइल तस्विर परिवर्तन गरेकी मनीषाको तस्विरमा बेल्जियमबाट विमलले समेत कमेन्ट गरेका छन् । “मिस यू ब्यूटीफुल सिष्टर” भन्दै उनले गरेको कमेन्टमा “मिस यू टू ब्रोदर” भन्दै मनीषाले जवाफ फर्काएको देखिन्छ ।
त्यसैगरी केही दिन अघि मात्र मनीषाले ‘आइ वान्ट टू स्लिप फर एभर” अर्थात “म सदाका लागि निदाउन चाहन्छु” भन्ने लेखिएको तस्विरलाई फ्रोफाइल पिक्चर बनाएको पनि फेसबुकबाट देखिएको छ ।
ह्यापी मदर डे कै दिन मनिषा ले आमाको तस्बिर फेसबुकमा राख्दै यस्तो स्टाटस लेखेकी थिइन् जुन फोटो बिमल लाइ पनि ट्याग गरेकी
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses