साउदी अरवमा गर्नै नहुने १६ काम, गरे मृत्यु दण्ड पाइन्छ....जानी राखौ
२९ बैशाख, एजेन्सी ।
शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ ।
साउदी अरवका राजाद्वारा तेलमन्त्री बर्खास्त
थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ ।
१- कुनै ब्यक्तिको हत्या गरेमा ।
२- अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा ।
३- आतंकबादी गतिविधी गर्नु ।
saudi death penalty 2
४- बलात्कार वा यौन शोषण गरेमा ।
५- वेश्यावृत्ति गरेमा ।
६- देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा ।
७- पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेमा ।
८- कसैको सम्पतिको आगो लगाएमा ।
९- डकैती गरेमा वा लुटपाट गरेमा ।
१०- कसैको घर फोरेमा वा चोरी गरेमा।
११- प्रतिबन्धित नशाली पदार्थको आपुर्ति गरेमा ।
१२- प्रतिबन्धित नशाली पदार्थ आफूसँग राखेमा
१३- धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार वा दुर्भावना पैदा गरेमा ।
१४- जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा ।
१५- नशालु औषधी सेवन गरेमा ।
१६- जादु टुना गरेमा ।
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses