केकी अधिकारीको अनुहारमा एसिड प्राहार............. हेर्नुहोस भिडियो सहित
SHARE THIS POST :

काठमाडौं ।
नेपालमा एसिड आक्रमणका घटना धेरै त भएका छैनन् तर गत फागुन महिनामा काठमाडौंमा भएको घटनापछि नेपालमा पनि एसिड आक्रमणको त्रास बढेको छ । ट्यूसन पढ्न गएका २ युवती एक युवकको एसिड आक्रणमा परेका थिए । नेपालमा एसिड आक्रमणको विषयमा जनचेतना जगाउने उद्देश्यले एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् हिँजो (बुधबार) युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा युवकले केकीको अनुहारमा एसिड हानेको देखाइएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.