आज फेरी सुनको मूल्य ह्वात्तै घट्यो पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
SHARE THIS POST :

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला २ सय रुपैयाँले सस्तिएको छ।



हिजो आइतबार प्रतितोला ५४ हजार २ सय रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि केही कमी आएको छ।

आइतबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.