असार महिनाको राशिफल पढ्नको यो लिंकमा जानुहोस् ।
SHARE THIS POST :

असार १, २०७३


मेष  
अपेक्षाअनुुरूप सफलता मिल्दै जानेछ । आर्थिक पक्ष सुुदृढ हुनेछ । शरीर फुर्तिलो हुनुुका साथै मन पनि चङ्गा रहनेछ । योजनानुुरूप कार्य सम्पन्न हुनेछन् । सबै बाधा पार हुुँदै जानेछन् । पारिवारिक सुुख मिल्नेछ । दाम्पत्य जीवन सुुखमय देखिन्छ । पारिवारिक स्वास्थ्यमा भने ध्यान दिनुुपर्ने बेला छ । शैक्षिक, न्यायिक एवं प्रतियोगितात्मक क्रियाकलापमा सफलता हात लाग्नेछ ।


वृष

विश्वसनीय व्यक्तिबाटै धोका हुनसक्छ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै उचित हुुन्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनुुका साथै श्रीमान्को सहयोग पनि मिल्नेछ । आकस्मिक लाभ हुुनेछ भने मालसामान हराउने सम्भावना पनि उत्तिकै छ । पारिवारिक खुुसीलाई मध्यनजर गर्दै केही खर्च गर्नुपर्नेछ । टाउको एवं आँखा दुुख्ने समस्या देखापर्न सक्छ ।
मिथुन
विभिन्न सरसामान जोरिनेछ । व्यक्तिगत वा अफिसियल कामले यात्रा हुुनसक्छ । विभिन्न कुुराको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । अपेक्षित व्यक्तिबाट सोचेअनुुरूप सहयोग नमिल्नसक्छ । वैवाहिक जीवन सुखद् रहनेछ । श्रीमान्सित कतै घुुम्न जाने संयोग जुुर्नेछ । काममा अपजस मिल्नसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुहोला । कामका साथसाथै खानपानमा ध्यान नपुर्‍याए जोखिमको सामना गर्नुपर्ला ।
कर्कट
महिनाको १० गतेसम्मको समय आफ्नो पक्षमा छ । योजनाअनुुरूप काम सम्पन्न हुुनेछन् । आर्थिक लाभ हुुनसक्छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । अनावश्यक खर्च हुने योग छ । केही समयका लागि परिवारलाई छोडेर कतै यात्रा गर्नुुपर्ने हुुनसक्छ । दाम्पत्य जीवनमा खटपट उत्पन्न होला । आफ्नो उत्तरदायित्वप्रति विशेष सजग रहनुुपर्ने समय छ ।
सिंह
उपलब्धिमूूलक महिना छ । अपेक्षाअनुुरूप काममा सफलता मिल्दै जानेछ । विभिन्न माध्यमबाट सहयोग जुट्नेछ । यथोचित मान–सम्मान प्राप्त गर्ने एवं अभिनन्दित हुुने मौका मिल्नेछ । यात्रा हुुनसक्छ । शरीर स्वस्थ रहनेछ । सुमधुर दाम्पत्य जीवन यापन गर्ने अवसर मिल्नेछ । पारिवारिक सुुख–समृद्धि बढ्नेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । शैक्षिक, साहित्यिक, न्यायिक एवं सामाजिक कार्यमा सफलता हात पर्नेछ ।
कन्या
समस्याहरू समाधान हुुनेछन् । आफ्नो इच्छानुुसार समय यापन गर्न पाइनेछ । राजसी सम्मान मिल्नेछ । अरूले आफ्नो चाहनाको ख्याल गर्दै कार्य गर्नेछन् । रमाइलो पारिवारिक भ्रमण हुुुने योग छ । विभिन्न सरसामग्री किनमेल हुुनसक्छ । नयाँ पहिरन एवं गरगहना जोर्ने मौका मिल्नेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुुनेछ । मौसमी परिवर्तनको ख्याल गर्नसके आकस्मिक स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।
तुला
आफूले गरेको कामको परिणाम कस्तो होला भनेर मनमा खुुल्दुुली उत्पन्न हुुनसक्छ । महिनाको १० गतेसम्मको समय अनुुकूूल छ । खुुसीको समाचार सुुन्न पाउँदा हर्ष बढ्नेछ । पारिवारिक, सन्तान एवं दाम्पत्य जीवन सुुखमय रहनेछ । धार्मिक कार्यप्रति चासो बढ्नेछ । कामविशेषले टाढा भएका परिवारजनसित भेटघाट हुुनेछ । उपहारहरू प्राप्त हुुनेछन् । वैवाहिक कार्य वा भोजभतेरमा संलग्न हुनुुपर्ला ।
वृश्चिक  
व्यक्तिगत वा अफिसियल कामले यात्रा हुुनसक्छ । १० गतेसम्म वादविवाद हुुने योग छ । त्यसपछिको समय भने राम्रो छ । इच्छानुुसार काम गर्ने अवसर जुट्नेछ । पारिवारिक सुुख मिल्नेछ । समय एवं परिस्थितिले टाढा भएका दाजुुभाइ–दिदीबहिनीहरूसित भेटघाट गर्ने संयोग जुुर्नेछ । पारिवारिक, सन्तान, एवं मित्र सुुख प्राप्त हुुनेछ । दाम्पत्य जीवनमा सामान्य खटपट पर्नसक्छ ।
धनु
आफ्नो योजनानुुरूप काम गर्ने मौका मिल्नेछ । कुुनै कुरामा विशेष सफलता हात लाग्नेछ । सुख–दुु:खको मिश्रित समाचार प्राप्त हुुनसक्छ । पेट दुुख्ने योग छ । केही समयका लागि आफ्नो प्रिय व्यक्तिलाई छोडी बाहिर जानुुपर्ला । व्यावसायिक क्षेत्रमा उतारचढाव देखापर्नसक्छ । आर्थिक पक्ष बलियो हँुुदाहुुँदै पनि बढी किनमेल गर्ने बानीले गर्दा अनावश्यक खर्च हुुनसक्छ । वादविवाद हुुने सम्भावना छ ।          
मकर
जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । सुुमधुर दाम्पत्य जीवन यापन गर्ने अवसर जुट्नेछ । प्रेम सम्बन्ध विवाहमा रूपान्तरित हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ हुनेछ । यात्रा कष्टकर हुने सम्भावना छ । धैर्य एवं संयम अपनाएर काम गर्न सके सम्भावित अपजसबाट जोगिन सकिन्छ ।
कुम्भ
पारिवारिक सुुखका साथै छोराछोरीबाट पनि सुुख एवं सन्तोष प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुुनेछन् । आकस्मिक धनलाभ हुुनसक्छ । इष्टमित्रहरूसित भेटघाट होला । अचानक स्वास्थ्य समस्या देखा पर्नसक्छ । सबै कुुराको व्यवस्थापन गर्नसके अनावश्यक विवाद हुुनेछैन । श्रीमान्बाट माया एवं सद्भाव मिल्नेछ ।
मीन
परिवारमा वैचारिक मतभेद उत्पन्न हुँदा व्यावहारिक कार्यमा समस्या खडा हुुनसक्छ । आपूूmभन्दा टाढा रहेको अचल सम्पत्ति एवं सन्तानको चिन्ता लाग्नसक्छ । टाउको, आँखा, पेट तथा निद्रासम्बन्धी समस्या आइलाग्नेछ । व्यक्तिगत कार्यका लागि समय छुुट्याउनुु आवश्यक छ  । बिहान नियमित सूूर्य नमस्कार गरे लाभ मिल्नेछ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.