मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा,जसको अन्तिम ईच्छाले संसार लाई रूहायो
SHARE THIS POST :

यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्‍यु दण्ड दिइनु पर्छ | मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ| मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ | मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ | मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला | उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिएँ | शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं| अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु | आमा, म त त्यतिबेला बच्चै थिए| म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ | जे हुनु भैगयो | म तिमीलाई माफ दिन्छु | संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु, ताकी उनारुले थाहा पाओस के ले मानिसलाइ असल र खराब बनाउँछ,,,,,,शिक्षा हो त्यो !सेएर गर्दै जानुहोला सबै नेपाली ले पढ्ने मौका मिलोस !!!

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.