कुवेतमा नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने
SHARE THIS POST :

सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको 'सुन्तुष्ट बनाउने' धन्दा बारे उनकी श्रीमती भने बेखवर छि/न ।



म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन् । उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ । मदिरामा उनको खर्च हुन्न, खानेकुरा  'जागिर' सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले। श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ । source:nepaliheadlines

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.