क्यानडाको सरकारले २२ जना नेपालीलाई कालोसूचीमा राख्यो (नामसहित)
SHARE THIS POST :

क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालो सूचीमा राखेको छ । उसले ति नेपालीको नामनै सार्वजनिक गरिदिएको हो । एन आर एन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुन बिरुद्द गएकाले कालो सूची निकालेको हो । संस्था दर्ता गरेको तर प्रचलित कानुन अनुसार वार्षिक हिसाबकिताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको तर त्यस अनुसार कर सार्वजनिक नगरेको, नदेखाएको भन्दै एन आर एन क्यानडालाई क्यानडा सरकारले निलम्बन गरेको हो । सरकारले निलम्बन गरेकाले एन आर एन क्यानडाका २२ जना नेपालीको नामपनि ति सँगै सूचीमा परेका हुन् । यसरि वार्षिक हिसाब सार्वजनिक नगरेमा उक्त संस्थालाई खारेजनै गरिदिने र कानुनी प्रक्रिया अगाडि बढाउनेपनि क्यानडा सरकारले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


क्यानडा सरकारले जारी गरेको सूचनामा यि ब्यक्तिको नम उल्लेख छ-

 १ – हेमन्त रज मैनाली
२ – तुला भट्टचन
३ – प्रमिला बस्नेत
४ – नारायण पोख्रेल
५ – बाबु राम भन्डारी
६ – सुमन लम्साल
७ – शान्ता राजभन्डारी
८ – दुर्गा शर्मा
९ – प्रकाश अधिकारी
१० – राम चन्द्र बोगटी
११ – सुर्य प्रकाश भट्टराई
१२ – क्रिष्ण भन्डारी
१३ – अनिल कुमार श्रेष्ठ
१४ – गोपाल भन्डारी
१५ – तुल्सी प्रसाद सापकोटा
१६ – हेमन्त मोहन थापा
१७ – दीपक कुमार श्रेष्ठ
१८ – चन्द्र अधिकारी
१९ – देबेन्द्र हरि सुबेदी
२० – सुरेन उप्रेती
२१ – लक्ष्मी पाठक
२२ – बिभु ओझा

संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरी देखि अप्रिल १८ तारिख सम्म आफ्नो बार्षिक विवरण बुझाउन भनेको थियो। तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझाउन नसक्दा संस्थानै खारेज हुने स्थिति आएको हो।

संघको यस अघिको कार्यकालमा आर्थिक संकलन र अतिरिक्त क्रियाकलाप धेरै नै सम्पन्न भएका थिए जसको लेखाजोखा यकिन गर्न नसक्दा बर्तमान समिति जिम्मेवारहिन देखिएको हो । यसले प्रवाशका नेपालीको इज्जत र प्रतिष्थामापनि आघात पार्ने संभावन छ । उसोत संघको अधिबेशनताका आर्थिक प्रतिबेदन पारित नभए पछि छानबिन गर्न लेखा बिज्ञ सहितको एउटा टोलि गठन नै गरिएको थियो।
 कुन सालसम्मको लेखा परिक्षण सहितको प्रतिबेदन बुझाउनु पर्ने हो त्यो नखुलाए पनि अझै पनि जरिवाना सहित यथाशिघ्र संघको आर्थिक र प्रगति विवरण बुझाएमा संघ बिघटन बाट जोगिन सक्ने क्यानेडियन नियमन निकायले जनाएको छ।

क्यानेडियन नियमन निकाय ले एन आर एनका अध्यक्ष तुलसी प्रसाद सापकोटालाइ लेखेको पत्र जस्ताको तस्तै :

Industry Canada / Industrie Canada Symbol of the Government of Canada Corporations Canada Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Corporation Number: 441477-2) is in default of filing its 2016 annual return which was due to be filed between 2016-02-18 and 2016-04-18. CAUTION Failure to file an annual return may result in the dissolution of the corporation. Dissolution terminates the existence of a corporation and can have serious legal repercussions, particularly if the corporation is a registered charity under the Income Tax Act. HOW TO FILE File ONLINE (and pay less) — filing fee is $20. File by EMAIL, FAX OR MAIL — filing fee is $40. Download and complete Form 4022 — Annual Return in PDF format. OTHER REPORTING OBLIGATIONS The corporation must also keep the following up-to-date: Registered Office Address: 257 SUNDOWN WAY SE CALGARY AB T2X 2N5 Additional Address: 46 Oban Road Brampton ON L6Y 5S8 Board of Directors: 1. Hemant Raj Mainali 2. Tula Bhattachan 3. Pramila Basnet 4. Narayan Pokhrel 5. Babu Ram Bhandari 6. Suman Lamsal 7. Santa Rajbhandari 8. Durga Sharma 9. Prakash Adhikari 10. Ram Chandra Bogati 11. Surya Prakash Bhattarai 12. Krishna Bhandary 13. Anil Kumar Shrestha 14. Gopal Bhandari 15. TULSI PRASAD SAPKOTA 16. Hemant Mohan Thapa 17. Deepak Kumar Shrestha 18. Chandra Adhikari 19. Debendra Hari Subedi 20. Suren Upreti 21. Laxmi Pathak 22. Bibhu Ojha
To update this information, consult Your Reporting Obligations under the Canada Not-for-profit Corporations Act. If you received this notice in error or would like to unsubscribe from future reminder notices, visit Annual Return Reminder Emails. Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Numéro de l’organisation: 441477-2) n’a pas déposé son rapport annuel 2016 qui était requis d’être déposé entre le 2016-02-18 et le 2016-04-18. -डिल्ली अंमाई

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.