बाँदरले जिस्काउँदा युवतीको कपडा नै च्यातिएपछि… पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
SHARE THIS POST :

महिलालाई जिस्काउँछन् यो त सुनिएकै कुरा हो तर, जनावरले जिस्काएको सुनिएको छैन् । तर, जयपुरको लिडी ग्राम पञ्चायत अन्तर्गत पर्ने वीरपुरका महिला बादरको सिकार हुने गरेका छन् । बाँदरहरु महिलालाई घरबाट निस्कनै अप्ठेरो पारिदिन्छन् । पीडित महिलाहरु भन्छन्– बाँदरहरु नबोलाएको पाहुँना जसरी एकदमै नजिक आउँछन् र गाला, कानमा पञ्जाले हानेर भाग्छन् । यति मात्रै होइन यिनीहरु कपडा समातेर आफूतिर तान्छन् त कहिले कपडा नै च्यातिदिन्छन् । यी बादरहरुले अहिलेसम्म करिब एक दर्जन महिलामाथि हमला गरेका छन् । कसैलाई थप्पड हान्छन् त कसैको गालाका टोक्छन् । यसैक्रममा केही दिन पहिला कम्पनीमा काम गर्ने एक युवतीमाथि अचानक बादरको समूहले समूहले हमला गरे । जसबाट ती युवतीको कपडा नै च्यातियो । उनी अर्धनग्न बनिन् । त्यसपछि तीन चार जनाले मिलेर उनलाई बादरको चंगुलबाट बचाए । त्यहाँका बाँदरहरु महिला र पुरुषलाई फरक व्यवहार गर्छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.