New Hot song By Jyoti Magar|| Hot song

गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले गायक रामकृष्ण थापासँग मिलेर गाएको ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएको हो । रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाकै रहेको छ ।
नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ । गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले गायक रामकृष्ण थापासँग मिलेर गाएको ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएको हो । रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाकै रहेको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses