Breaking News>>> फेरी आज भर्खरैः दक्षिण कोरियाको फाइटर जेट दुर्घटनाग्रस्त क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस
SHARE THIS POST :

सोल—दक्षिण कोरियाको एउटा फाइटर जेट दुर्घटनाग्रस्त भएको छ। दक्षिण पूर्वी प्रान्तमा सो जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ।

फाइट जेट कसरी दुर्घटना भयो भन्ने विस्तृत विवरण अाइनसकेको नगरिकमा खबर छ।
पछिल्लो समय उत्तर कोरियासँगको तनाब बढिरहेका बेला फाइटर विमान दुर्घटनाको खबर अाएको हो।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.