breaking news ..भर्खरै फेरि दुःखद खबर अर्को विमान दुर्घटना विमानमा सवार २२ जनाको मृत्यु क्षतिको विवरण आउन बाँकी पुरा (भिडियो हेर्नुहोस)
SHARE THIS POST :

इक्वेडरमा सेनाको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु


काठमाडौं, ३ चैत । विमान दुर्घटनाबारे फेरि अर्काे दुःखद खबर प्राप्त भएको छ । समाचार एजेन्सीका अनुसार २२ जना सवार विमान दुर्घटना हुँदा कोही पनि जिवित फेला परेका छैनन् ।
खबर हो दक्षिण अमेरिकी देश इक्वेडरको । जहाँ सेनाको एक विमान दुर्घटनामा पर्दा २२ जनाले ज्यान गुमाएका छन् । उक्त विमान अमेजन क्षेत्रमा दुर्घटनामा परेको हो ।air
त्यहाँका राष्ट्रपति राफेल कोरिआले ट्विटमा दुर्घटनामा परी विमानमा रहेका सबै २२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना त्रासदीपूर्ण भएको भन्दै राष्ट्रपति कोरिआले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
विमानमा सवार मध्ये १९ जना इक्वेडरका सेनाका जवान थिए भने जो प्यारासुटिङको अभ्यासमा थिए । मृत्यु हुनेमा एक जना सैन्य इन्जिनियर र चालक दलका दुई सदस्य रहेका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.