अर्चनाको सेक्स प्रस्तावबाट हैरान फिल्म निर्माता न्याय खोज्दै प्रहरीमा!!
SHARE THIS POST :

काठमाडौं, ३ चैत । नाङगो फिल्म खेल्ने भए सेक्स गर्न दिन्छु नत्र दिँन्न’ भन्ने युवतीका कारण पीडितको जत्था प्रहरी कार्यालयमा । ‘सेक्स त के हामीलाई उनीसँग केही पनि गर्नु छैन । तर उनले हामीलाई त्यस्तो भनेपछि घरवार बिग्रियो सर’ भन्दै पुगेका पीडितहरुलाई युवतीले भनिन् ‘हिम्मत भए गरेर देखाउ न पुलिसलाई रिपोर्ट गरेर के पाइन्छ ?’

रमिता हो टेकुस्थित अपराध महाशाखाको । युवतीको कुरा सुनेर ट्वाँ परेका साइवर क्राइमका इनेस्पेक्टर पशुपति राय कराए । ‘यहाँ चाहिने कुरा मात्र बोल्न पाइन्छ, ख्याल गर्नुस् हौ ।’ यस्तो रमिता चलाउने युवती हुन् युट्युव र टि वटरमा नाङा दृश्य अपलोड गरी चर्चामा आएकी अर्जना पनेरु । केही समयअघि उनले एउटा सञ्चार माध्यमलाई अन्तर्वाता दिँदै नाङगो फिल्म खेलाए यौनसम्बन्ध राख्छु, फलाने फलानोले अर्के फिल्म खेलाएर सेक्स अफर गरेको बताएकी थिइन ।


अर्चना पनेरुको सेक्स प्रस्तावले हैरान भएका फिल्म निर्माता माधव बाग्ले, चप्पली हाइटका निर्माता अर्जुन कुमार, झोलेका टेकेन खड्का न्याय माग्दै प्रहरीसमक्ष पुगेको जनआस्था साप्ताहिकमा समाचार छ

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.