एउटा गर्लफ्रेण्ड हुँदा हुँदै अर्को सँग हिंडेपछि बजारमै यस्तो तमासा.. हेर्नुहोस भिडियो सहित
SHARE THIS POST :

मायामा धोखा भएका खबरहरु हामीले धेरै सुन्दै अाइरहेका छौ । यसरी धोखा हुँदा धेरै गम्भिर किसिमका गम्भिर अपराधहरु भैरहेका हुन्छन् । कतिपयले आफूलाई धोखा हुँदा रिसको झोकमा हत्या नै गर्ने हुन्छन् भने कतिपयले आत्महत्या नै गर्ने हुन्छन् ।




त्यस्तै यहाँको भिडियोमा पनि एक युवाले एक युवतिलाई धोखा दिंदै अर्को युवति सँग हिडेको बेला रंगेहात पक्रिए पछि बजारको खुला सडकमा तमासा बनाएका छन् । अझ अचम्मको कुरा के भने त्यहाँ सबैले उक्त तमासाको दर्शक भएर मनोरञ्जन लिइएको जस्तो देखिन्छ । कसैले उक्त झगडालाई मिलाउने प्रयास गरेका छैनन् ।  यो भिडियो भारतकै कुनै बजारको दृश्य हो भने उक्त घटनाको भिडियो एक घरको माथिल्लो तल्ला बाट खिचिएको हो ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.