डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ?कारण यस्तो रैछ...
SHARE THIS POST :

यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

 काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।

डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ । र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन् ।

व‌िष्‍णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नि बीच रामो्र सम्बन्ध बन्छ । तर केटीको ससुराल घरमा डिम्पललाई रामो्र मानिदैन ।

पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन् । यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन । ज्योत‌िषशास्‍त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो ।

शुक्र पे्रम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ । एजेन्सीको सहयोगमा
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.