१६० यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना
SHARE THIS POST :

काठमाडौँ, विमानस्थलमा अवतरण गर्ने क्रममा टायर फुटेपछि एयर इण्डियाको एक विमान दुर्घटना भएको छ
मुम्बई इन्टरनेशनल एयरपोर्टमा अवतरणका क्रममा मंगलबार राति टायर फुट्दा एयर इण्डियाको विमान दुर्घटनामा परेको हो ।


राति पौने ११ बजे मुम्बईको एयरपोर्ट नागपुरमा विमान नम्बर ६३० को टायर फुटेको थियो । दुर्घटनामा परी केही यात्री घाइते भएका छन् ।

विमानमा सवार १६० यात्रु बाच्न सफल भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.