इस्तानबुलमा बम विष्फोट, १० को मृत्यु
SHARE THIS POST :

पुस २८, २०७२-  टर्कीको ठूलो सहर इस्तानबुलमा मंगलबार गराइएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।
बम धमामका इस्तानबुलको ऐतिहासिक पर्यटकीय क्षेत्र सुल्तानअहमतमा भएको हो । कसले बम विष्फोट गराएको बारे आधिकारिक रुपमा खुलासा नभएपनि कतिपय स्थानीयले आत्मघाती बम विष्फोट गराइएको बताएका छन् । तर, त्यसको आधिकारिक पुष्टी भने भएको छैन । स्थानीयले विष्फोटको आवाज ठूलो रहेको बताए ।
 प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।




Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.