भर्खरै नेपालमा भूकम्प गयो , भूकम्पको झटकाले सर्वसाधारण घर बाहिर
SHARE THIS POST :

काठमाडौं, माघ ८ । मध्यराती भूकम्पको लामो झटका महशुस भएको छ । राती एक बजेर ८ मिनेट जाँदा एक्कासी कम्पन शुरुभएपछि राजधानीवासी ब्यँुझिएका छन् ।
भूकम्पको तीब्रताका बारेमा आधिकारिकरुपमा कतैबाट पुष्टि नभएपनि भूकम्पको कम्पनका आधारमा ५ रेक्टरस्केल भन्दा ठूलो हुनसक्ने अनुमान गरिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.