आफ्नो २३ औ जन्मदिनमा २३ पुरूषसँग एकसाथ सेक्स गर्ने युवतीको इच्छा
SHARE THIS POST :

प्रायजसो आफ्नो जन्मदिनमा अनेक थरीका इच्छा हुने गर्छन् । तर, एक युवतीको इच्छा सुनेर धेरैको होस नै उडेको छ । हेदी बेन हर्नी नामकी एक युवती आफ्नो २३ औ जन्मदिनको दिनमा २३ जनासँग सेक्स गर्न चाहन्छिन् । बेन हर्नी एक पोर्न स्टार हुन् । उनी आफ्नो जन्मदिनमा सामाजिक सञ्जालमार्फत यस्तो इच्छा राखेकी हुन् ।एडी ४ प्रोडक्सनको पोष्टमा पुरूषहरूलाई उनले आमन्त्रण गरेकी छिन् । हर्नीले सेक्सको इच्छा राख्ने पुरूषको अन्तरवार्ता गरिने बताएका छन् । उनले १० वटा पोर्न चलचित्रमा काम गरिसकेकी छिन् ।

हर्नीले अन्तरवार्ताका क्रममा उनले आफूसँग सेक्सको इच्छा राख्ने पूरूष आफैले छान्ने र परिक्षण समेत गर्न लगाउने बताएकी छिन् । उनले ती पुरूषलाई कुनै रोग भए-नभएको जाँचका लागि परिक्षण गर्न लगाउने समेत उनको भनाई छ । हर्नीको यो निजी पार्टीमा २३ पुरूषहरू हुन्छन् र उनीहरूलाई मोज-मस्ती गर्नका लागि जति पनि छुट हुनेछ । उनी पार्टीमा तीनै पुरूषहरूसँग सेक्स गर्छिन् जसलाई उनले चयन गरेकी हुन्छिन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.