चलचित्रकर्मीले भारतिय नाकाबन्दी विरुद्ध मंगलबार रत्नपार्कमा र्‍याली गर्दै
SHARE THIS POST :


यसै अभियान अन्र्तगत चलचित्रकर्मीहरुले मंगलबार दिउँसो १ बजे रत्नपाकस्थित शान्ति वाटिकाबाट र्‍याली गर्ने भएका छन् ।moviews

काठमाडौ । भारतले गरेको नाकाबन्दी बिरुद्ध चलचित्रकर्मीहरुले राष्ट्रिय जागरण अभियान सुरु गरेका छन् ।
वर्तमान देशको संकंट सामाधान र शान्ति सद्भावको लागि र्‍याली आयोजना गर्ने भएका हुन् ।
चलचित्रकर्मिहरुले ‘सार्वभौम राष्ट्रको आधार हाम्रा स्वतस्तत्रा हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ र्‍याली आयोजना गर्न लोगका हुन् ।
अभियानले भारतलगायत अन्तर्राट्रिय चलचित्रकर्मीलाई नेपाली जनताले भोगिरहेको संकटलाई सम्बोधन गर्न अनुरोध गर्ने संयोजक हरिहर शर्माले बताएका छन् ।
यसैगरी चलचित्र कर्मिहरुले भारतले गरेको नाकाबन्दी राष्ट्रसंघको बडापत्र, अन्तराष्ट्रिय सन्धिसम्झौता, अन्तर्रािष्ट्रय मूल्यमान्यता तथा मापदण्डविपरीत भएकाले अमानवीय नाकाबन्दी तत्काल खोल्न दवाब दिनका लागि चलचित्रकर्मिहरुले र्‍याली आयोजना गर्न लागेका हुन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.