आजको सुनको भाउ एकै दिनमा सुनको भाउ ह्वात्तै बढ्यो हेर्नुहोस पुरा समाचार

४ चैत, काठमाडौं।
बिहिबार सुनको भाउ प्रतितोला ४ सयले बढ्दै ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
बुधबार सुन प्रतितोला ५५ हजार ४ सयमा रुपैयाँमा कारोबार भएको थियो।
यस्तै बुधबार प्रतितोला ७ सय २५ मा कारोबार भएको चाँदीमा ५ रुपैयाँ बढेर बिहिबार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses