अब साउदी अरबमा पनि नेपाली कामदार जान नपाउँने ! कारण याे छ .....
SHARE THIS POST :

काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य साउदी अरबको राेजगार जोखिममा पर्दै गइरहेको छ । मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् ।


कच्चा तेलको मूल्य घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदलारको कटौती गर्न लागिरहेकोले साउदीको राेजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ ।

त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए । साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.